प्रोगेशीभ फाइनान्सको शेयर मूल्य घटाएपछि शेयर मूल्यमा एकाएक देखियो चाप

११ श्रावण २०८०, बिहीबार १४:००

काठमाडौं । प्रोगेशीभ फाइनान्सको शेयरमा लगानीकर्ताहरुक झुम्मिएका छन् । कम्पनीको ४३५ रुपैयाँमा दोस्रो बजारमा शेयर कारोबार भईरहेको छ।हिजोको तुलनामा १८ रुपैयाँ ६० पैसाले घटेको फाइनान्स कम्पनीको शेयर खरिदबिक्रि बढी देखिएको हो ।

फाइनान्सको शेयर मूल्य घटाएर खरिदबिक्रिमा सरिक भएको केही लगानीकर्ताहरुले आंशका गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*