मर्जर पश्चात् नेशनल लघुवित्तको नयाँ सञ्चालक समिति चयन, को को भए ?

११ श्रावण २०८०, बिहीबार १६:०१

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त आपसमा मर्ज भई बनेको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ सञ्चालक समितिको गठन भएको छ ।

केशवप्रसाद अचार्य, क्षितिज खड्का, तिर्थ राज ढकाल, प्रदित कुमार रेग्मी र नरेन्द्र प्रसाद छत्कुली सञ्चालक चयन भएको कम्पनीमा अध्यक्षको रुपमा रविन सिजापतीलाई नियुक्ती गरिएको छ ।

national microfinfnce

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*