निरन्तर घटिरहेको शेयर बजारमा हरीयालीको आश

१५ श्रावण २०८०, सोमबार १४:३२

काठमाडौं ।  मौद्रिक नीतिपछि निरन्तर घटिरहेको शेयर बजारमा हरीयालीको उदय भएसँगै लगानीकर्ताहरुलाई सकारात्मक आश पलाएको छ ।
बीमपोष्टले यो समाचार तयार पार्दासम्म शेयर बजार ९।२४ अंकले बढेर २१०९।५८ को विन्दुमा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*