एनआईसी एशिया बैैंकले विभिन्न स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै

२२ श्रावण २०८०, सोमबार १०:३१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले उल्लेखित विभिन्न स्थानमा रहेको गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले बैंकको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र फाराम भरी सात दिन भित्र बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग राधाभवन, त्रिपुरेश्वर–काठमाडौंमा निवेदन पेश गर्नपर्ने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*