लक्ष्मी सनराइज बैंकले यी स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै

२३ श्रावण २०८०, मंगलवार १२:२५

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले भक्तपुर तथा मोरङमा अवस्थित गैर बैंकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन २३)ले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरी बैंकको प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*