नेशनल लाइफको तुलसीपुर दाङ शाखाकी सीमा गैह्रे बुढाथोकी निधन
२३ श्रावण २०८०, मंगलवार १४:०६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर दाङ शाखाकी एजेन्सी म्यानेनजर सीमा गैह्रे बुढाथोकीको निधन भएको छ।
उनको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । उनी नेशनल लाइफमा विगत आठ बर्षदेखि निरन्तर उत्कृष्ट एजेन्सी म्यानेनजरको रुपमा परिचित थिईन् ।
निमोनियाको कारण अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको स्रोतले जनाएको छ ।














हार्दिक श्रद्धाञ्जली