हिमालयन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२४ श्रावण २०८०, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज हिमालयन लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयर ५९ रुपैयाँले बढेर ६५९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज सुपरमादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र एशियन हाइड्रोपाव लगायतका कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

sarkit

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*