अभियान लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो, अन्य कुनले कति कमाए ?
२५ श्रावण २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर सामान्य अंकले बढेको छ । आज शेयर बजार ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज सुधार आएसँगै अभियान लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, आज सिगंटी हाइड्रोपावर, स्वितगंगा हाइड्रोपावर, नबिल इक्युटी फण्ड, सोल्टी होटल लगायतको शेयरमूल्य बढेको













