बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२५ श्रावण २०८०, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर सामान्य अंकले बढेको छ । आज शेयर बजार ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज सुधार आएतापनि केही कम्पनीको शेयरमा गिरावट आएको छ । बिहीबार हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको प्रतिकित्ता ४३ रुपैयाँले घटेको छ ।

त्यस्तै, आज सुपरमादी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, एशियन हाइड्रोपावर लगायत कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*