ग्लोबल आइएमई बैंक बन्यो धेरै कर तिर्ने बैंक

२६ श्रावण २०८०, शुक्रबार १९:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक धेरै तिर्ने वाणिज्य बैंकहरुको सूचीमा परेको छ ।

आर्थिक वर्ष २०७९–८० मा ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै कर तिर्ने सूचीमा परेको हो । बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामध्येकै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*