धितोपत्र बोर्डद्धारा एनआईबिएल स्टेबल फण्डको इकाई निष्काशन अनुमती
२८ श्रावण २०८०, आईतवार १०:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फण्डले निष्काशन अनुमति दिएको छ। ने
बोर्डबाट अनुमति पाएसँगै क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्काशन गर्नेछ । यो बन्दमुखी योजना हो।
यसको योजना व्यवस्थापनमा एनआईबिएल एस क्यापिटल रहेको छ।












