घोराही सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिए, ५६५ प्रतिकित्ता शेयर खरिदबिक्रि हुँदै
२८ श्रावण २०८०, आईतवार ११:०१

काठमाडौं । उच्च शंकाको घेरामा हेरीएको घोराही सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिन थालेको छ। कम्पनीको शेयर ५६५ रुपैयाँ खरिदबिक्रि भईरहेको छ।
कम्पनीको शेयर दोस्रो बजारमा ५६५ भन्दा माथि पुग्न सकेको छैन ।यो मूल्य नै दोस्रो बजारमा कारोबार सुचारु आएपछिको उच्च मूल्य हो ।













