घोराही सिमेन्ट थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गेको कतिमा भयो पहिलो कारोबार ?

२८ श्रावण २०८०, आईतवार ११:१०

काठमाडौं । दोस्रो बजारमा घोराही सिमेन्ट इन्डष्ट्री थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको कम्पनीको शेयर करोबार खुलेको छ।

नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी तीन कम्पनीको शेयर ओपनिङ सेसनमा खुलेको हो ।

प्रि–सेसनमा घोराही सिमेन्ट प्रतिकित्ता ५६५ रुपैयाँ, थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३.६० रुपैयाँमा कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*