नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर आज सर्वाधिक कारोबार, ५८ करोडको एकैदिन शेयर खरिदबिक्रि, अन्य कुनको कति ?

२८ श्रावण २०८०, आईतवार १५:०३

काठमाडौं । सम्हालिएर उकालो लागेको शेयर बजारमा नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको शेयर ५८ करोड ४५ लाख रुपैयाँ बराबरको भएको छ।

त्यस्तै, घोराही सिमेन्टस, सोल्टि होटल, माउन्टेन इनर्जी, माछापुच्छे बैंक, शिवम सिमेन्टस, सानिमा बैंक, ज्योती विकास बैंक र अपर तामाकोशीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*