दोस्रो बजारमा प्रवेश गरेको पहिलो दिन नै घोराही सिमेन्टको शेयरमा सर्वाधिक गिरावट
२८ श्रावण २०८०, आईतवार १५:२१

काठमाडौं । घोराही सिमेन्टको दोस्रो बजारमा कारोबार भएको दिन सर्वाधिक गिरावट आएको छ।कम्पनीको शेयरमा नरकारात्मक सर्किट लागेको छ।
त्यस्तै, अभियान लघुवित्त, सिंगटी हाईड्रोपावर, मकर हाईड्रोपावर, श्वेत गंगा, ग्लोबल आइएमई बैंकको ब्यालेन्स फण्ड, नेपाल रिपब्लिक मिडिया, स्वभिमान लघुवित्त, प्रभु बैंकको डिभेञ्चर ८६, मोदी इनर्जीको शेयर मूल्यमा गिरावट आएको छ।












