प्रभु बैंकद्वारा शेयरधनीलाई नगद लाभांश भुक्तानी लिन आग्रह

२९ श्रावण २०८०, सोमबार १०:३३

काठमाडौं । प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ ।

बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश लिन छुट भएका शेयरधनीहरुलाई आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरी सो लाभांश लिन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*