फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

२९ श्रावण २०८०, सोमबार ११:१२

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक व्यक्ति, संस्थाहरुले राष्ट्र बैंकको तोकेको संस्थापक शेयर खरिद सम्बन्धि फीट एण्ड प्रोपर टेस्ट पुरा गरी सात दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*