आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता,वाणिज्य बैंकहरु खरिदबिक्रिमा लगानीकर्ताको जोड

२९ श्रावण २०८०, सोमबार १५:०४

काठमाडौं । । साउनको सोमबार हरीयाली छाउनुपर्ने नेप्से आज ओरालो लागेको छ। आज वाणिज्य बैंकहरु खरिदबिक्रिमा लगानीकर्ताको जोड देखिएको छ। बैंकहरुको  रिर्पोटको प्रभाव पनि यसमा देखिन्छ ।

दोस्रो बजारमा प्रवेश गरेदेखि लगानीकर्ताको आँखामा पर्दै आएको आइएमई लाइफको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ।

आज आइएमई लाइफको आज १० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, घोराही सिमेन्टस, माछापुच्छे बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, शिवम सिमेन्टस, स्टान्डर्ड च्याटर बैंक र एशियन लाइफको शेयर आज सर्वाधिक कारोबारको लिष्टमा परेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*