हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
३० श्रावण २०८०, मंगलवार १५:०५

काठमाडौं । शेयर बजार ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा पनि हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
हिमालयन डिष्टलरीका आज २० करोड माथिको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टसको शेयर १८ करोड माथिको खरिदबिक्रि भएको छ ।
त्यस्तै, सोल्टि होटल, आइएमई लाइफ, एभरेष्ट बैंक, हिमालयन लाइफ, नबिल बैंक, हिमालयन उर्जा, स्टान्डर्ड च्याटर बैंक र साना किसान लघुवित्तको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ।













