साताको अन्तिम दिन यी कम्पनीको शेयर मूल्य बढ्यो सर्वाधिक
३१ श्रावण २०८०, बुधबार १५:१७

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबारको दिन आज ओरलो लाग्दै बन्द भएको छ।
नेप्से ओरालो लाग्दा आज सनराईज फोकस इक्विटी फण्डका इकाइधनीले सर्वाधिक कमाएका छन् ।
त्यस्तै, स्वरोजगार लघुवित्त, थी्र स्टार, कुमारी धनवृद्धि योजना, नबिल ब्यालेन्स फण्ड २, इष्टन हाईड्रोपावर, गुराँस लघुवित्त, डोटी हाईड्रोपावर र सानिमा लार्ज क्याप फण्डको शेयर मूल्य बढेको छ।
share












