समाज लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न
३२ श्रावण २०८०, बिहीबार १४:५०

काठमाडौं । समाज लघुवित्तले आफ्नो पाँचौ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
साउन ३१ गते जानकी फैमली होटल एण्ड पार्टी प्यालेस मंगलवा, सर्लाहीमा कम्पनीको वार्षिक साधारण सभामा प्रस्तुत भएका सबै प्रस्तावहरु समेत बहुमतले पारित भएको कम्पनीले जनाएको छ ।











