नेपाल राष्ट्र बैंकद्धारा निफ्राको लागि एकिकृत निर्देशन जारी, कालोसूचीमा नाम परेकालाई खाता खोल्न रोक (एकीकृत निर्देशिका सहित)

१ भाद्र २०८०, शुक्रबार १७:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन जारी गरेको छ।हाल नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र पूर्वाधार विकास बैंकको रुपमा रहेको छ । यी निर्देशन निफ्राको लागि मात्र लागु हुने छ ।

निर्देशनमा ऋणको पुनर्तालिकीकरण, पुनर्संरचना, ब्याज पुँजीकरण लगायतका व्यवस्थाहरु उल्लेख छन् ।

त्यस्तै अब पूर्वाधार विकास बैंकलले रु. ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ।

Nifra-Circular-final-upload

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*