आइसीएफसी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै मञ्जुश्री, गोर्खाज बाहेक अन्यको शेयर मूल्य ५ सय मुनि, कुनको कति ?

२ भाद्र २०८०, शनिबार ०८:४०

काठमाडौं । बिहीबार नेप्सेमा ८ अंकको सुधार आउदा फाइनान्स उपसूचक ०.७९ प्रतिशतले उचालिएको छ । कुल १५ कम्पनीफाइनान्स सेक्टरबाट कारोबारमाआएकामा १२ कम्पनीको शेयरमूल्य बढ्दा २ को घट्यो घने समृद्धि फाइनान्सको शेयरमाकुनै प्रकारको हलचलआएको थिएन ।

कारोबारको अन्तिम दिन आईसीएफसी फाइनान्सको शेयरमुल्य सर्वाधिक २.६१ र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमुल्य २.३२ प्रतिशतले बढेको छ । सोही दिनप्रोगेसिभफाइनान्सको ०.७१ र रिलायन्स लाइफको ०.४७ प्रतिशतले शेयरमूल्य घटेको छ ।

उक्त दिन गोर्खा फाइनान्सको शेयर कारोबार सर्वाधिक ५४५ रुपैयाँमा भएको छ भने सर्वाधिक कम समृद्धि फाइनान्सको २०७.४० रुपैयाँमा शेयर कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*