प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
३ भाद्र २०८०, आईतवार १२:०२

प्रभु बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरेको हो।












