आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी कम्पनीको भयो सर्वाधिक कारोबार ?

३ भाद्र २०८०, आईतवार १५:०४

काठमाडौं । नेप्से घट्दा आज आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, हिमालयन डिष्टिलरी, जीवन विकास लघुवित्त, सोल्टि होटल, घोराही सिमेन्टस,शिवम सिमेन्टस, नबिल बैंक, हिमालयन लाइफ, एनआईसी एशिया बैंक र साना किसान लघुवित्तको शेयर खरिदबिक्रि सर्वाधिक भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*