लक्ष्मी लघुवित्त र कुथेली बुखरीको शेयरमा सकारात्मक, अन्य कुनको कति ?
४ भाद्र २०८०, सोमबार १५:११

काठमाडौ । लक्ष्मी लघुवित्त र आजदेखि दोस्रो बजारमा शेयर कारोबार शुरु भएको कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै,समलिङ पावर, सुपर मादी, सयपत्री हाईड्रोपावर, लक्ष्मी उन्नती कोष, विन नेपाल लघुवित्त, नबिल बैंकको डिभेञ्चर २०८५, , प्राईम बैंकको डिभेञ्चर ८८, र स्वाभिमान लघुवित्तको शेयर मूल्य बढेको छ ।













