सीडीएससीको सेवा अवरुद्व हुने

४ भाद्र २०८०, सोमबार १६:४०

भदौ ४ गते साँझ ५ः३० बजेदेखि सीडीएससीको सेवा अवरुद्व हुने भएको छ ।

डाटा सेन्टरमा रहेको बीजीपी राउटर प्रतिस्थापन गर्नुपर्ने भएकाले सेवा अवरुद्व हुने सीडीएसले जनाएको छ । उक्त कार्य गर्नको लागी तीन घण्टा लाग्ने कम्पनीको भनाई छ । यसअवधिमा मेरो सेयरलगायत सीडीएसले दिंदै आएको सबै सेवा बन्द हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*