लक्ष्मी र सामुदायिक लघुवित्त सहित आज यी कम्पनीको शेयर मूल्य घट्यो
५ भाद्र २०८०, मंगलवार १५:२४

काठमाडौं । नेप्से १७।६९ अंकले बढ्दा २०१५।९८ को विन्दुमा कायम भएको छ ।आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।
सबै उपसूचकमा हरीयाली छाँउदा पनि लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त, आइसिएफसी फाइनान्सको डिभेञ्चर २०८३, विन नेपाल लघुवित्त,स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सिद्धार्थ प्रिमियम, सिटिजन सुपर ३० र धौलागिरी लघुवित्तको शेयर मूल्य घटेको छ।













