प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

१० भाद्र २०८०, आईतवार १०:३५

काठमाडौं । प्राइम कमर्सियल बेैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् ।

बैंकको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी पदमा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*