हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी सर्वसम्मत रुपमा चयन
१३ भाद्र २०८०, बुधबार १०:४६

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी सर्वसम्मत रुपमा चयन भएका छन् ।
कम्पनीको भदौ १२ गते बसेको सञ्चाचलक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत रुपम चयन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
1693311602525











