आरएसडिसी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सबिना राना नियुक्त
१७ भाद्र २०८०, आईतवार १०:४४

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सबिना राना नियुक्त भएकी छिन् ।
उक्त संस्थाको भदौ १६ गते बसेको १४६ आंै बैठकले स्वतन्त्र सञ्चालकमा सबिना रानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।











