मिर्मिरे लघुवित्तको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन

१८ भाद्र २०८०, सोमबार १०:५६

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट बैंकको निर्देशन बमोजिम कम्पनीको सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो । कम्पनीले उक्त पदमा सञ्चालक समितिका सदस्य श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

irmire chairman

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*