प्राइम कमर्सियल बैंकले आफ्ना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना

१८ भाद्र २०८०, सोमबार १९:११

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफना खातावालाहरुको लागि जरुरी सूचना जारी गरेको छ ।

बैंक खाता नम्वर परिवर्तन गर्ने भएको छ । बैंकले भादै २३ गते शनिबारदेखि १० अंकर अक्षरबाट परिवर्तन गरेर २० अंकको खाता नम्वर कायम गर्ने भएको हो ।

बैंकले सबै नियमन निकायहरु जस्तै स्टक ब्रोकर तथा डिम्याट खातामा भने नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन ग्राहकलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*