भोलि कृषि विकास बैंकको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध हुने

२१ भाद्र २०८०, बिहीबार ०९:५३

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै भोलि (शुक्रबार) बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेडेशन कार्यका लागि सो समयमा मोबाईत बैंकिङ्ग सेवा पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको छ ।

May be an image of text that says '!!अत्यन्त जरुरी सूचना!! मोबाइल बैंकिंगको Version Upgradation कार्य यही आउँदो मिति २०5०/०५/ २२ गते शुक्रबार विहान 0५:०० बजे देखि ९:०० बजेसम्म हुने भएकोले उक्त समयमा यस मार्फत हुने सम्पूर्ण कारोबारहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको लागि यो अत्यन्त जरुरी सूचना प्रकाशित गरिएको छ यसबाट हुने असुविधाका लागि सबै सेवाग्राहीहरू प्रति क्षमाप्रार्थी छौं। धन्यवाद! www.adbl.gov.np Agricultural Development Bank Ltd. कृषि विकास बैक लि. (नेपाल राष्ट्र बैकवाट 'क' वगको इजाजतपत्रप्राप्त संस्था) सम्पूर्ण वैकिष्न सुविधा सहितको तपाई हाम्रा घरआंगनको बैक, सम्पर्क: ९5४०१७०५११ SWIFT:ADBLNPKA'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*