नेपाल बैंकले यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै

२१ भाद्र २०८०, बिहीबार १३:००

काठमाडौं । नेपाल बैंक लिमिटेडले उल्लेखित ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्तिहरु लिलाम गरी बिक्री गर्न लागेको हो ।

बैंकबाट कर्जा लिई सो बापतको बैंकलाई तिर्नुपर्ने साँवा ब्याज आदि नतिरेपछि बैंकले यस्तो सूचना प्रकाशित गरेको हो । ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्ने भएको हो । साथै, बैंकले ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने जनाएको छ ।

धितोमा रहेको उक्त सम्पत्ति लिन इच्छुकले ३५ दिनपछि गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*