मेरो माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा श्रेष्ठ चयन

२२ भाद्र २०८०, शुक्रबार ११:०७

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेपाल भुषण श्रेष्ठ चयन भएका छन् ।

कम्पनीको सञ्चालक समितिमाका प्राईम कमर्सिय बैंकको तर्फबाट प्रतिनिधित्व गरी सञ्चालक बनेका हुन् । हाल उनी प्राइम कमर्सिय बैंकको सहायक महाप्रबन्धकका रुपमा कार्यरत रहेका छन् ।

कम्पनीको भदौ २१ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*