मेरो माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा सुमित बाबु खत्री सर्वसम्मत चयन

२२ भाद्र २०८०, शुक्रबार ११:१९

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकको अध्यक्षमा सुमित बाबु खत्री सर्वसम्मत चयन भएका छन् । उनी हाल सिटिजन्स बैंक इन्टरनेशनलका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् ।

कम्पनीको भदौ २१ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा चयन गरेको हो ।

mero micro chairperson

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*