डोलिन्द्र प्रसाद शर्मा बने सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालक

२२ भाद्र २०८०, शुक्रबार १२:१३

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रबन्ध सञ्चालक नियुुक्त गरेको छ । संस्थाले सञ्चालक समितिका सञ्चालक डोलिन्द्र प्रसाद शर्मालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको छ ।

कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शर्मालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो  ।

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*