एनआईसी एशिया लघुुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
२४ भाद्र २०८०, आईतवार १३:५५

काठमाडौं । एनआईसी एशिया लघुुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सुभगाभा रिर्सोट, तिलोत्तमा,९ भलबारीमा भएको थियो । कार्यक्रमका अध्यक्ष लघुुवित्तका सेमरा शाखाका टिका काकी रहेको थियो ।
कार्यक्रमममा वित्तीय साक्षरता कसरी गर्न सकिन्छ भन्ने बिषयमा सुल्झाएको थियो ।
कार्यक्रममा ६५ जनाको उपस्थिती रहेको थियो ।











