एनएमबि लघुवित्तका कर्मचारीहरुले एकैसाथ मागे सामूहिक राजिनामा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले एकैसाथ सामूहिक राजिनामा माग गरेको छ ।लघुवित्तको कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका सय बढी कर्मचारीले सामुहिक राजिनामा माग गरेका हुन् ।
कर्मचारीहरुले सामुहिक राजिनामा दिएपछि अहिले सो लघुवित्तका अधिकांश साखामा काम कारवाही ठप्प भएको छ।
लघुवित्तको व्यवस्थापन पक्षले आफूहरुमाथि अभद्र व्यवहार गरेको भन्दै १ सय बढी कर्मचारीहरुले सामूहिक रुपमा राजिनामा दिएका हुन् ।
सामुहिक राजिनामा दिएर उनीहरु अहिले लघुवित्तमा धर्नासमेत बसेका छन् ।
पोखरेललाई संस्थाले निकाल्नुपर्ने माग गर्दै उनीहरुले शाखा कार्यालयहरु बन्दको घोषणासमेत गरेका छन्।












सस्था डरार हो सब लाई घर पठा र नयाँ कम्चारी निउती गरे हुन्छ र नयाँ कर्मचरी ले शाखा खोलेर इस्टाप लाई बोलाउने हो भने सबै आउछ्न ।अहिले को अबस्था मा गम्भीर भै राखे को छ किन डराउने यक महिना बिग्रेला अर्को महिन देखो राम्रो नतिजा आउँछ ।अहिले को अबस्था मा कुनै पनि नयाँ कर्मचारी राखन कमै छ्न 3/4 महिना बेरोजगारी भय पछि थाहा पउछ्न