लघुवित्त कर्मचारी मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

२४ भाद्र २०८०, आईतवार १८:०२

काठमाडौं । लघुवित्त कर्मचारी मञ्चद्धारा चितवनमा आयोजना गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।

कार्यक्रमममा विजय लघुवित्तका सिईओ वसन्त लम्साल, नेपाल रेडक्रस सेसाईटी चितवन शाखा, जिल्लाका मन्त्री राममणी खनाल, डिप्रोक्स लघुवित्तका बागमती प्रदेश मधुुसुधन हुमागाँईको बिशेष उपस्थिीतीमा सम्पन्न गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*