कर्मचारी संचयकोषका सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन

२५ भाद्र २०८०, सोमबार ११:०८

काठमाडौं । सिन्धु विकास बैंकले नयाँ सञ्चालक चयन गरेको छ । बैंकले कर्मचारी संचयकोषबाट प्रतिनिधित्व हुने गरी कोेषका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदीलाई सञ्चालक मनोनयन गरेको हो ।

बैंकको भदौ २४ गते (आईतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो । सञ्चालक सुवेदीले अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*