एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

३१ भाद्र २०८०, आईतवार ०८:१६

एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गररुी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति तर्फ संस्थागतमा ११। ०५४ र व्यक्तिगत तर्फ ९।०५४ प्रतिशत ब्याज रहेको छ ।

हाल बैंकले ३० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार कात्तिक मसान्तसम्मको आधार दर ९।२६ प्रतिशत रहेको छ । बैंकबाट स्प्रेड रेट चार प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*