पहिलो पटक घर खरिद गर्दा दुई करोडसम्मको कर्जा पाइने

२ आश्विन २०८०, मंगलवार १३:२५

काठमाडौं । आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्मको सहज आवासीय घर कर्जा लिन सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै तीन हजार बर्गफिट सम्मको घर निर्माण तथा खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म घर कर्जा प्रवाह गर्न सक्ने र ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नुपर्ने जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*