कर्जा चुक्ता नगरे ग्लोबल आइएमई बैंकले यी सम्पत्ति लिलाम गर्ने

५ आश्विन २०८०, शुक्रबार ११:१४

काठमाडौं । ३५ दिनभित्र कर्जा चुक्ता नगरे ग्लोबल आइएमई बैंकले उल्लेखित ऋणीहरुको धितो लिलाम गर्ने भएको छ ।

सूचनामा तोकिएको ऋणीहरुलाई बैंकले ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नगरेको खण्डमा ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने र धितोमा रहेको सम्पत्ति लिलाम गरी बिक्री प्रकिया अघि बढाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*