शाइन रेसुङ्गा विकास बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सञ्चालनमा

५ आश्विन २०८०, शुक्रबार १६:३९

काठमाडौं । शाइन रेसुङ्गा विकास बैंकले ल्याएको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर सञ्चालनमा रहेको छ । यसको अवधि असोज १४ गते सकिनेछ ।

उक्त अफर अन्तर्गत DigiShine बाट ConnectIPS fund transfer गर्ने दुई जना भाग्यशाली बिजेतालाई बैंकले एक थान स्मार्टफोन दिने घोषणा गरेको हो । बैंकले यो अफर भदौ १५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*