श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सुशिल कुमार सिंह नियुक्त
८ आश्विन २०८०, सोमबार १६:४४

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा सुशिल कुमार सिंह नियुक्त भएका छन् ।
संस्थाको असोज ५ गते बसेको सञ्चालन समितिको ९३ औं बैठकले कम्पनी सचिवमा सिंहलाई नियुक्त गरेको हो ।











