सांग्रिला विकास बैंकमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

१० आश्विन २०८०, बुधबार १०:५०

 

काठमाडौं । सांग्रिला विकास बैंकले क्रेडिट रिभ्युअर अन्तर्गत सुपरभाइजर तथा जुनियर अफिसरमा र रिलेशनसिप म्यानेजर अन्तर्गत असिस्टेन्ट तथा सिनियर असिस्टेन्ट तथा सुपरभाइजर पदमा कर्मचारी माग गरेको छ ।

ब्याचलर डिग्री गरेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै क्रेडिट रिभ्युअरका लागि कम्तिमा ५ वर्षको कार्यानुभव भएका तथा रिलेशनसिप मेनेजरका लाग कम्तिमा ३ वर्षको कार्यानुभव भएका र उमेर ३५ वर्ष नकटेकाले असोज २३ गतेभित्र http://www.shangrilabank.com मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*