एनएमबि बैंकले काठमाण्डौमा जग्गा खरिद गर्दै

१४ आश्विन २०८०, आईतवार ११:४२

काठमाडौं । एनएमबि बैंकले काठमाण्डौमा जग्गा खरिद गर्ने भएको छ । कर्पोरेट कार्यालयको लागि बैंकले जग्गा खरिद गर्ने लागेको जनाएको छ ।

बैंकले काठमाण्डौ महानगरपालिका वडा नं। १ मा जग्गा खरिद गर्ने भएको हो । बैंकले १०५।५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने बिषय संचालक समितिले नै निर्णय गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*