शुभम पावरको कम्पनी सचिवमा मन्जिल कन्दङवा नियुक्त
१६ आश्विन २०८०, मंगलवार १०:३६

काठमाडौं । शुभम पावर लिमिटेडका कम्पनी सचिव संदीप अधिकारीले पदबाट राजिनामा दिएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज १४ गते राजिनामा दिएका थिए ।
कम्पनीको सञ्चालक समितिको सोमबार बसेको सञ्चालक समितिको निर्णयले रिक्त रहेको कम्पनी सचिवको पदमा मन्जिल कन्दङवालाई नियुक्त गरेको हो ।













